राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव २३ माघमा हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

यसअघिकी उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो । गोलाप्रथाबाट उनले चार वर्षको कार्यकाल पाएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमालेले भन्यो- कांग्रेसले लिखित माफी माग्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा …

प्रतिकृया दिनुहॊस