सुनको मूल्य ३ सय घट्यो

काठमाडाैं  । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य  भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि ७ सय ३० रुपैयाँमा नै कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री