पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा भूकम्पको धक्का महसुस भएको हो ।

भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ४ रेक्टलस्केलको भूकम्प गएको हो । जसको धक्का भारत, चीनलगायत पश्चिम नेपालमा महसुस गरिएको थियो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री