काठमाडौं । हिमालयन बैंकले कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामी र उनीहरूका परिवारजनलाई लक्षित गरी काउन्टर स्थापना गरेको जनाएको छ ।
भुक्तानी काउन्टरले सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




