काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । नेपाल टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, पोस्टपेड तथा प्रिपेड फोन मंगलबार करिव मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।
नेपाल टेलिकमले भने अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिईसकेको छैन । त्यस्तै, कम्पनीको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । भने, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध भएको छ ।
तपाईंको प्रतिकृया



