सस्तियो सुन, तोलाको कति छ ?

काठमाडाैँ । सुन आज प्रतितोला सय रुपैयाँले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख ५ हजार १ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन ती सुन क्रमशः १ लाख ५ हजार २ सय र १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ । चाँदी पनि आज १० रुपैयाँ सस्तो भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री