यी १२ जनाले लिँदैछन् आज सपथ, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ ।

आज नेकपा एमालेका ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका छन् ।

सूची :-

एमालेबाट
१. बिमला राई पौडेल – परराष्ट्रमन्त्री
२. पदम गिरी – स्वास्थ्य मन्त्रालय
३. भगवती चौधरी
४. हरि उप्रेती

माओवादीबाट
१. रेखा शर्मा – संचार मन्त्रालय
२. सुदन किराँती – पर्यटन
३. अमनलाल मोदी

रास्वपाबाट
१.डोलप्रसाद अर्याल – श्रममन्त्री
२.शिखिर खनाल – शिक्षा मन्त्री
३.तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा

राप्रपाबाट
१. ध्रुवबहादुर प्रधान – कानुनमन्त्री बन्ने
२. विक्रम पाण्डे – सहरी विकासमन्त्री बन्ने

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री