काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेता नेपाल देउवालाई भेट्न देउवा धुम्बाराही पुगेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ । देउवा नेतृत्वको गठबन्धन टुटेपछि नेपाल उनलाई भेट्न धुम्बाराही पुगेका थिए ।
दुई नेताबीच प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएपछि शक्ति बाँडफाँटका विषयमा पनि छलफल भएको छ । अब हुने राष्ट्रपति निर्वाचन र सभामुख निर्वाचनका विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।
तपाईंको प्रतिकृया




