काठमाडाैं । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ।
साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ। आ.व. २०७८/७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब ३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १ खर्ब ७३ अर्ब रहेको छ।
सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
तपाईंको प्रतिकृया




