काठमाडौँ । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।
विभिन्न कार्यक्रमका सिलसिलामा मन्त्रीहरु व्यस्त भएपछि बैठक स्थिगित गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
आजको बैठकमा सचिव तथा सहसचिवहरुको सरुवा, केही विधेयकहरुमाथि छलफल र छलफल गर्ने तयारी थियो ।
तपाईंको प्रतिकृया




