काठमाडाैं । अर्थसचिव तोयम रायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको शपथ लिएका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष शपथ लिएका हुन् ।
उनी भर्खरै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था रहेको छ ।
तपाईंको प्रतिकृया




