साल्ट ट्रेडिङले सेयरधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने

काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७८÷०७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री