अमेरिकामा ओली र डोनाल्ड ट्रम्पबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छोटो भेटवार्ता भएको छ । ओली हाल ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा छन् ।

ट्रम्पले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मानमा दिएको रिपेप्सनमा सो भेट भएको हो । भेटमा  ओलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा  ट्रम्पलाई जानकारी गराएका थिए । उनीहरुबीच करीब दुई मिनेट कुराकानी भएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस