बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बर गरेको प्रहरी स्रोतले बताएाके छ । केसीले सुन व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई घुस लिएको थाहा पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले अनुसन्धान गरेको थियो ।

उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ, ९ लाख ५० हजार रुपैयाँको खिम जिसीको नाममार हरको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रधान कार्यालयमा सिफारिस गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान …

प्रतिकृया दिनुहॊस