काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निजी निवासबाट सरकारी निवासमा सरेका छन् । बिहीबार लामिछाने हरिहरभवनस्थित मन्त्री क्वार्टरमा सरेका हुन् ।
उनी पूजापाठ गरेरे निवास प्रवेश गरेका थिए । गृहमन्त्री लामिछानेलाई सेनाको एक टुकडीले सलामी दिएको थियो ।
तपाईंको प्रतिकृया




