विद्यालयस्तरीय कोडिङ प्रतियोगिता गर्दै समृद्धि स्कुल

काठमाडाैँ । समृद्धि स्कुलले विद्यालयस्तरीय कोडिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। समृद्धि स्कुलअन्तर्गतको काठमाडौं बिजनेस क्याम्पस र नेपाल स्टेम अलायन्स एनएसएबीच यससम्बन्धी सम्झौता भएको हो।

बुधबार भएको सम्झौतामा समृद्धि स्कुल तथा काठमाडौं बिजनेस क्याम्पसका सीईओ तथा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठ र एनएसएका संयोजक सुसन डंगोलले हस्ताक्षर गरे।

स्कुलका विद्यार्थीको कोडिङ क्षमता अभिवृद्धि गर्दै बृहत् रुपमा कोडिङमा अभिरुचि जगाउने यसको उद्देश्य हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस