देउवा र दाहालले लिए माधव नेपालको स्वास्थ्यबारे जानकारी

काठमाडौं । स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्।

रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन् । उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री