एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेताको टुंगो लागेको छ । समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो । संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे चयन भएका छन् भने प्रमुख सचेतकको जिम्मेवारी प्रकाश ज्वालाई दिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री