ओलीलाई भेटेपछि करिश्मा भन्छिन्- एमाले र कांग्रेस मिलेर पाँच वर्ष सरकार चलाउनुपर्छ

काठमाडौं। ओलीकाे ब्यक्तित्वबाट प्रभावित भएर एमाले प्रवेश गरेकी करिश्मा सार्वजनिक अभिव्यक्तिमा उनको िनकै प्रश‌सा गर्छिन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा चुनावमा ओलीले  सर्वाधिक मत ल्याएर जिते । करिश्मालाई आफैंले चुनाव जितेजस्तै महशुस भएकाे बुझ्न सकिन्छ । उनले बालकोटस्थित ओलीको निवासमा फुलगुच्छा लिएर बधाइ दिन पुगेकी थिइन् र सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरिन् ।

उनको  स्टाटस यस्तो छः

नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली ज्यु लाइ शुभकामना दिने क्रममा मीठो भेटघाट ,
हरेक भेट्मा केही राम्रो सुन्न पाउछु । बर्तमन स्थितिको ज्ञान र बुझाइ बिगत बनेर जान्छ अगाडि बढ्नको लागि नयाँ नयाँ ज्ञान र विचारको आविष्कार गर्नुपर्छ । त्यो ज्ञान पनि आविष्कार भए पछी बिगत नै बन्छ । अर्को नयाँ ज्ञान र विचारको खोज हुने क्रम जारी हुन्छ ।
यसरी नै मानव सभ्यता विकसित हुदै आगाडी बढ्ने हो ।

तस्वीर

करिश्माकाे फेसबूकबाट

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस