प्रधानमन्त्री देउवाले गरे सुदूरपश्चिम महोत्सव उद्घाटन (तस्बिरसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका हुन्। कैलाली उद्योग बाणिज्य संघले धनगढीमा महोत्सव आयोजना गरेको छ। साे कार्यक्रममा प्रधानमन्त्री देउवालाई उद्योग बाणिज्य संघ कैलालीले १५ किलोको मालासमेत लगाएर स्वागत गरेका थिए भने १५ बुँदे माग राख्दै १५ किलोको फूलको माला लगाइएको हाे ।

तस्वीर

गाेविन्द परियारकाे फेसबूकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री