बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरुवाती अग्रता

काठमाडाैं । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता लिएका छन् ।

बिहीबार बेलुकादेखि सुरु भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका कर्ण थापाले १ सय ७ मतका साथ पछ्याइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री