काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटनाहुँदा ३२जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट
छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किएर शुक्रबार बिहान दुर्घटना भएको हो । घाइतेहरु को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा कति थिए भन्ने खुलेको छैन ।
तपाईंको प्रतिकृया




