काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत-१ बाट विजयी भएका छन् ।
उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका छन् ।
तपाईंको प्रतिकृया



