डडेलधुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै सागर

काठमाडाैं । डडेलधुरामा हालसम्म २९५६ मत गणना गरिएको छ । देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् ।

यस्तै काँग्रेस बिपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् । मत गणना जारी रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री