काठमाडौँ-१ : प्रकाशमान अघिअघि, रवीन्द्र पछिपछि

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म ३२८७ मत गणना हुँदा कांग्रेसका प्रकाशमान सिंहले ८१८ मतका साथ अग्रता लिएका छन् भने राप्रपाका रवीन्द्र मिश्रले ७३६ मत पाएका पछ्याइरहेका छन् ।

एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२६ मत पाएका छन् । रमेश खरेलले ३५६ मत पाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री