प्रकाशमान सिंहले पक्नाज्वलबाट गरे मतदान

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । सिंहले काठमाडौँ महानगरपालिकाको नेपाल युवक मावि पक्नाज्वल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री