काठमाडौं । सिटिजन्स बैंकले ऋण लिएको कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलाम गर्ने भएको छ । बैंकको शाखा कार्यालय भैंसेपाटीबाट हेमराज भारतीले लिएको कर्जा चुक्ता नगरेकाले धितो लिलामा राखेको हो ।
बैंकबाट कैलालीका ऋणी किशोर बिक्रम शाही, डम्मरा शाही, नौले टमट्टा, कृष्ण टमट्टा, ढेङ राज डगौरा र अनिल चौधरीले लिएको ऋण पनि ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको छ । उनीहरुले ऋण चुक्ता नगरेमा कालोसूचीमा राख्ने र बैंकमा राखेको धितो लिलाम गरी आफ्नो रकम असुल गर्ने बैंकले जनाएको छ ।
हेर्नुहोस् सूचना :-
तपाईंको प्रतिकृया




