एनएमबि बैंकले ल्यायो उच्चतम ब्याज दर दिने योजना

काठमाडाैँ । एनएमबी बैंकले बढी ब्याज प्रदान गर्नेगरी मान्यजन बचत खाता सञ्चालनमा ल्याएको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई मध्यनजर गरी ल्याइएको बैंकले जनाएको छ ।

यो खातामा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने र ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकका हाल देशभर २०१ शाखाहरु, १३८ एटीएम सञ्चालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस