`डाँडाँघरे साइली’ टिमले ल्यायो नयाँ गीत ‘निरमाया ठूली’ (भिडियो)

काठमाडाैँ । नयाँ गीत ‘निरमाया ठूली’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा तयार भएको गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्णबम मल्लको संगीत छ ।

गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ ।आफ्नो मन युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

‘डाँडाँघरे साइली’ बोलको गीत ब्लकबस्टर हिट भएपछि यही टिमले उक्त गीत सार्वजनिक गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री