अशोक दर्जीको घरमा यस्तो देखियो (भिडियोसहित)

यो घर हो, युट्बमा भाइरल बनेका अशोक दर्जीको ।

युट्बबाटै भाइरल बनेका कारण अशोक दर्जी आज झुपडीबाट आज यो महलमा अशोक दर्जीको परिवार आइपुग्नुमा पनि युट्बकै महत्वपूर्ण भूमिका छ ।

नयाँनयाँ न्यूज युट्ब टिभीमा पहिलो पटक अशोकको भिडियो सार्वजनिक भएपछि धेरैको आँखा अशोक दर्जीमा परेको थियो। त्यसपछि डिजे रुपकले फेशबुकमार्फत थप भिडियो सावर्जनिक गरे ।

त्यसपछि तातोतातो खबरले हालेको भिडियोले सनसनीपूर्ण मञ्चायो  । त्यसपछि उर्लाबारी फोकस टिभीले अन्तरवार्तासहित प्रतिभा पहिचान कार्यक्रम गरेपछि अशोक भाइरल बने ।

युट्ब लामो समय टे«निङमा एकछत्र राज पनि गरेका थिए । त्यसपछि पूर्ण वाइबा, टंक बुढाथोकी, डिजे रुपकलगायतको अगुवाईमा घर बनेको थियो ।

देशविदेशमा रहेका नेपालीहरुको सहयोगले यो घर निर्माण भएको थियो ।यो भिडियोमा देख्न सक्नु हुनेछ, अशोक दर्जीको निवास लेखिएको बोर्ड ।

यसको केही माथी युट्बको लोगो पनि छ । हामी तपाईलाई घरको अवस्था बारेमा थप जानकारी अर्को भिडियो मार्फत पनि गराउने छौं । यो भिडियो चर्चाका लागि भन्दा पनि विशुद्ध अहिलेको अशोक दर्जीको परिवारको विषय वस्तु प्रस्तुतका
लागि यो जमर्को गरेका छौं ।

अशोक यतिबेला गायक तथा संगीतका टंक  बुढाथोकीको संरक्षणमा उनकै छोरा एआर बुढाथोकीसँग पढिरहेका छन् । साथैं टकसँगै अशोकले संगीत पनि सिंकिरहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

तेलभिसाले ल्यायो ‘तुकुनको मुकुन मन पर्‍या’, शान्तिश्री र साइराजको स्वर (भिडिओसहित)

काठमाडौं । फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । …

प्रतिकृया दिनुहॊस