यस्तो छ आजको विदेशी मुद्राकाे विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २ पैसा र बिक्रीमा १३२ ६२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ १ पैसा रहेको छ ।

त्यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८ पैसा रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस