सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १८ औँ वार्षिकोत्सव

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १८ औँ वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालय बालुवाटारमा बैंकले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको जनाएको छ ।

वार्षिकोत्वस कार्यक्रमको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठमार्फत बैंकमा १० वर्ष काम गरिसेका कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

बैंकलाई विश्वास गरी अलग्गै पहिचान बनाउन सहयोग गरेको भन्दै बैंकले आगामी दिनमा पनि ग्राहकको विश्वास जोगउन सफल हुने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री