थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने ३६ जना संक्रमित निको भएका छन्। हाल नेपालमा ५ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री