सोमबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला १००० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । को छ ।

आइतबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री