माओवादीले पनि भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भोलि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको हो ।

घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने पार्टीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए । यस्तै, भोलि नै राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि घोषणापत्र सार्वजनिक गर्दै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री