काठमाडाैं । गुराँस लाइफ इन्स्याेरेन्सकाे लालबन्दी शाखा कार्यालयले ६ लाख ८९ हजार रुपैयाँकाे बीमा भुक्तानी गरेकाे छ । साे कम्पनीले मृत्यु दाबी भुक्तानी वापत उक्त रकम प्रदान गरेकाे हाे । कम्पनीका लालबन्दी शाखा प्रमुख लोक कुमारी काफ्लेले बर्दिबासकी फुलमाया घलान र सर्लाहीकाी धन माया थापा मगरलाई उक्त रकम बराबरकाे चेक हस्तान्तरण गरेकाे कम्पनीले वताएकाे छ ।
तपाईंको प्रतिकृया




