शताब्दी पुरुष जोशीको दाहसंस्कार नगरिने

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । आज आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने तर दाहसंस्कार नगरिने भएको हो ।

जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने पारिवारिक स्रोतले वताएकाे छ । जाेशीकाे शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान

काठमाडौं । थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे …

प्रतिकृया दिनुहॊस