आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो।

बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको चुनावी तालमेलसहित समसामयिक विषयमा छलफल हुनेछ। सत्ताको नेतृत्वकर्ता कांग्रेसले गठबन्धनका सहयोगी दलहरूसँग साझा कार्यक्रम बनाएर निर्माण अभियानमा होमिने तयारी गरिरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस