शनिवारदेखि नै डलरको भाउ स्थिर, उच्च मूल्य कायमै

काठमाडाै । मंगलवार अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दर अनुसार मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ ।

गएबमे शनिवारदेखि अमेरिकी डलरको विनिमय दर स्थिर रहेको हो । विनिमय दर स्थिर रहेपनि नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेकाे छ । अमेरिकी डलरको विनिमय दरको यो वृद्धि हालसम्मकै उच्च हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री