रेमन्डको सातौँ शोरुम गोल्फुटारमा

काठमाडौं । रेमन्ड नेपालको सातौँ शोरुम काठमाडौंको गोल्फुटारमा खोलिएको छ । शोरुमको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले उट्घाटन गरे ।

नयाँ शोरुममा टेलरिङ सेवाबाहेक रेमन्ड ब्रान्डका कोट, सर्ट, टाई, पाइन्ट तथा अरू रेडिमेड सामग्रीहरू पाइने रेमन्डले जनाएको छ ।

आफूले प्रयोग गर्ने कपडाहरूमा खुम्चने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नगर्ने रेमन्डले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री