लुम्बिनी इन्स्याेरेन्सकाे दुर्घटना बीमालेख

काठमाडाै । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।

याे सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेकाे कमेपनीले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप