दसैँ बिदाका लागि असाेज १ देखि अग्रिम टिकट बुकिङ (निर्णयसहित)

काठमाडौँ । यातायात व्यवस्था विभाग र सराेकारवालाहरूकाे बैठकले यसवर्षको दसैँका लागि असाेज १ बाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेकाे छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेकाे हाे ।

त्यस्तै, अनलाइनबाट अग्रिम टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री