काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा ओर्लिएको छ ।
यस दिन म्युचुअल फण्डबाहेक बाँकी सबै समूहगत सूचक ओरालो लागेका छन् । यस दिन १४७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ३१ कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
तपाईंको प्रतिकृया




