ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौता,उपचार गराउँदा १५ प्रतिशत सम्म  छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौता भएको  छ । उक्त  सम्झौतापत्रमा अस्पतालका निर्देशक प्रभाव खतिवडा र बैंक धरानका शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकले विजयपूर अस्पतालमा उपचार गराउँदा १५ प्रतिशत सम्म  छुट पाउने छन् ।

बैंकले हाल १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा दिँदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस