मेगा बैंकको शाखा रहित बैंकिङ सेवा सिन्धुलीका २ स्थानमा

काठमाडौं । मेगा बैँक नेपालले सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारी र चकमकेमा बैंकले शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बेलघारी शाखारहित बैँकिङ्गको वडा नम्बर १ का वडा अध्यक्ष गोबिन्दबहादुर राउत र चकमके शाखारहित बैँकिङ्गको वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले उद्घाटन गरेका छन् ।  शाखारहित बैंकिङबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा उपलब्ध हुनेछ  । 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस