थप २ सय ७१ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

काठमाडौँ । नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परीक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री