चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा प्रियंका कार्की र प्रमोद अग्रहरि, संजोग कोइराला र सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको जोडीलाई देख्न सकिन्छ । चलचित्र असोज ५ गतेबाट रिलिज हुनेछ । संगीता श्रेष्ठको निर्देशनमा रहेको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री