प्रशंशा के. सी बने वाई वाई ग्लोकल टिन हिरो २०१८

काठमाडौँ । प्रशंशा के. सीले “वाई वाई ग्लोकल टिन हिरो २०१८”को उपाधी पाएकी छिन् । के . सी लाई माननीय मन्त्रि गोकर्ण बिस्ट तथा कार्यक्रमका  निर्णायकहरुले वाई वाई ग्लोकल टीन हिरोको उपाधि संगै ट्रफी हस्तान्तरण गरेका थिए ।

यसै बीच के . सी वर्ष २०१८ को फंतास्टिक टीन भएका छन् ।  आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका  थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री