जिल्ला अदालत काठमाडाैँले खाली गर्‍याे फुटपाथ

काठमाडौँ । अतिक्रमित संरचना तथा सार्वजनिक क्षेत्र खाली गराउने बालेनकाे आक्रामक नीतिपछि काठमाडौँ जिल्ला अदालतले अतिक्रमित फुटपाथ खाली गराएको छ ।

अदालतले विभिन्न मुद्दाको सिलसिलामा पक्राउ तथा जफत भएर दसी प्रमाणका लागि अदालत अगाडिको सडक पेटीमा राखिएका सवारी साधनहरू हटाइएको हो । ती सवारीसाधन लामो समयदेखि फुटपाथमा पार्किङ गरेर राखिएका थिए ।

काठमाडौँ महानगरपालिकाले जनाएअनुसार अदालत आफैँले फुटपाथमा पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री