बिमस्टेक शिखर सम्मेलन सम्पन्न

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन  सम्पन्न भएको छ।

भदौ १४ र १५ गते  काठमाडौंको सोल्टी होटलमा  सम्पन्न बिमस्टेक चौथो शिखर सम्मेलनको व्यापार, लगानी र उर्जामा सहकार्य गर्ने प्रतिवद्धता सहित १८ बुँदे काठमार्डौ घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन सकिएको छ ।

सममेलनमा विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्रमा सरकार प्रमुखको उपस्थितिमा विदेश मन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

उर्जा सहकार्य, व्यापार, लगानी लगायतमा संयुक्त रुपमा काम गर्ने प्रतिवद्धता विमस्टेक सम्मेलनमा सबै मुलुकले गरेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री